सदनमा विपक्षी दलको अवरोध जारी, मंगलबार बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित

2 days ago 43
काठमाडौं। प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले फेरि अवरोध गरेको छ। १५ मिनेटका लागि स्थगित भएर सुरु भएको बैठकमा फेरि विपक्षी दलले उठेर विरोध जनाएका हुन्। उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर...
पुरा समाचार पढ्नुहोस