सन्तान नभएपछि १० करोडको सम्पत्ति आश्रमलाई दान, अहिले त्यहीँ बित्दैछ बुढेसकाल
2 weeks ago
105
झापा : मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव सेवा आश्रमको झापा शाखा आफन्तको साथ छुटेर सडकमा पुगेका ४० भन्दा बढी असहाय व्यक्तिका लागि भरपर्दो आश्रयस्थल बनेको छ । स्थानीय रामबहादुर प्रधान र उनकी दुई पत्नीसमेत हाल