सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छः मन्त्री डा.वाग्ले

3 weeks ago 90

काठमाडौं, जेठ ३१-
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र त्यसको सुरुवात बजेटबाट भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा...

पुरा समाचार पढ्नुहोस