सप्तगण्डकीको राष्ट्रिय सम्मेलन सकियो, ४२ वटा अनुसन्धान पत्रमाथिको छलफलमा १७० जनाको सहभागिता

3 weeks ago 130

चितवन, जेठ २४
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसले गरेको तीन दिने अनुसन्धानसम्बन्धी राष्ट्रिय सम्मेलन सकिएको छ ।
शुक्रबारबाट सुरु भएको सम्मेलन ४२ वटा अनुसन्धानपत्रमाथि प्राज्ञिक मन्थन गर्दै आज आइतबार सकिएको हो ।...

पुरा समाचार पढ्नुहोस