सप्तरीको तिलाठी कोइलाडीमा आगलागी: छ परिवारका १२ घर नष्ट

3 weeks ago 173
राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति भीषण आगलागी भएको छ। स्थानीय रामअवतार यादवको गाईगोठमा लामखुट्टे भगाउन बालिएको घुरबाट आगो सल्किएर भएको यस दुर्घटनामा परी छ परिवारको १२ वटा घर र गोठ जलेर पूर्ण रूपमा नष्ट भएको छ। ...
पुरा समाचार पढ्नुहोस