सप्तरीमा २ वटा भैंसी चोरेको आरोपमा एक जना पक्राउ

5 days ago 67

१६ जेठ, सप्तरी । दुईवटा  भैंसी चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका ५ जाँजरका १९ बर्षीय शिव कुमार सदा रहेका  छन् । मंगलबार डाक्नेश्वरी नगरपालिका-५  पातो सुन्दरपुर टोलक...

पुरा समाचार पढ्नुहोस