काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक दलले आफ्ना नेतालाई ‘भगवान्’ र ‘बा’ बनाउने प्रवृत्तिका कारण मुलुकको राजनीतिमा विकृति भित्रिएको टिप्पणी गर्दै नवगठित दललाई त्यस्तो गल्ती नदोहोर्याउन सुझाव दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार...