सभामुख अर्यालद्वारा बकर इदको शुभकामना

2 weeks ago 59
काठमाडौँ। सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली मुस्लिम समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्तिको कामना गरेका छन्। इदका अवसरमा उनले आज शुभकामना सन्देश जारी गर्दै...
पुरा समाचार पढ्नुहोस