समयमै रासायनिक मल उपलब्ध गराउन सांसदहरुको माग

3 weeks ago 51
काठमाडौँ । सांसदहरुले खेती गर्ने समय सुरु भएकाले समयमै रासायनिक मल उपलब्ध गराउन माग गरेका छन् ।  प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा सांसद ताहिर अलि भाटले विभिन्न जिल्लामा भएको मल अभाव समस्यालाई समयमै समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। उनले ...
पुरा समाचार पढ्नुहोस