समस्याग्रस्त दुई सहकारीका १३२ ऋणीको नाम सार्वजनिक, प्रमाणसहित उपस्थित हुन आग्रह

3 weeks ago 64
काठमाडौँ ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित दुई सहकारी संस्थाका १३२ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिका अनुसार सार्वजनिक गरिएको नामावलीमा हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेडका १२ जना र कृषि विकास बह...
पुरा समाचार पढ्नुहोस