समस्याग्रस्त सहकारी व्यवस्थापन र बचतकर्ताको हित संरक्षणका लागि बागमती प्रदेश सरकारले ल्यायो विशेष कार्यक्रम

1 week ago 64
बागमती। बागमती प्रदेश सरकारले हाल सहकारी क्षेत्रमा देखिएका गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्दै समस्याग्रस्त सहकारीहरूको उचित व्यवस्थापन तथा पीडित बचतकर्ताहरूको हित संरक्षण गर्ने भएको छ। प्रदेश सरकारले हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को ...
पुरा समाचार पढ्नुहोस