समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक,  ऋणीहरूको नाम क्रमिकरुपमा प्रकाशित हुने

4 weeks ago 112

काठमाडौं। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ।

समितिका अनुसार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ। अन्य समस्याग्रस्त सहकारीका ऋण...

पुरा समाचार पढ्नुहोस