समस्याग्रस्त सहकारीबाट ऋण उठाउँदै साना बचतकर्ताको रकम फिर्ता प्रक्रिया तीव्र

2 weeks ago 64
काठमाडौँ । समस्याग्रस्त सहकारी संस्था व्यवस्थापन समितिले ऋण असुलीलाई प्राथमिकता दिँदै साना बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई निरन्तरता दिएको छ । समितिका अनुसार जेठ महिनामा सहकारी संस्थाका ऋणीबाट १ करोड २० लाख रुपैयाँभन्दा बढी रकम उठाइएको छ भने बचत...
पुरा समाचार पढ्नुहोस