समीक्षा बैठक राख्ने बाहेक सबथोक गर्दैछन् ओली

3 weeks ago 136

निर्वाचनको परिणामबारे समीक्षा बैठक राख्ने एमालेमा माग भइरहेको छ । तर ओली इच्छुक छैनन् । किनकि १३ चैतमै उपाध्यक्ष विष्णुप्रसाद पौडेलले ओलीलाई नेतृत्व छोडेर पार्टी पुनर्गठनको बाटो खुला गरिदिन प्रस्ताव राखेका थिए । त्यस यताका हरेकजसो भेटहरूमा पौडेलले...

पुरा समाचार पढ्नुहोस