समुदायमै रोग पहिचान र सूचना व्यवस्थापन सुदृढ बनाउन विराटनगरमा स्वास्थ्यकर्मीलाई विशेष प्रशिक्षण

1 week ago 29

विराटनगर / महामारीजन्य तथा संक्रामक रोगको प्रारम्भिक पहिचान, समयमै सूचना प्रवाह र समुदायस्तरमै नियन्त्रणका उपायलाई प्रभावकारी बनाउन विराटनगर महानगरपालिकाले स्वास्थ्यकर्मीका लागि दुईदिने समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी...

पुरा समाचार पढ्नुहोस