सम्पत्ति विवरण नबुझाउने कर्मचारीमाथि राष्ट्रिय किताबखानाको कडाइ प्रभावकारी देखिएको छ। सेवा-सुविधासँग जरिवाना जोडिएपछि ६ महिनामै २५० कर्मचारीले ३७ लाख ५५ हजार रुपैयाँ बुझाएका छन्। काठमाडौँ । राष्ट्रिय किताबखानाले सम्पत्ति विवरण नबुझाउने कर्मचारीमाथिको...