सरकार ‘यमदूत’ जस्तो क्रुर बन्यो, प्रधानमन्त्रीको व्यवहारले देशको शिर झुक्यो: भीष्मराज आङदेम्बे

3 weeks ago 71
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकारको कार्यशैली, संसदीय मर्यादा र मानवीय संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको छ। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङदेम्बेले सरकारले संसदीय प्रणाली र...
पुरा समाचार पढ्नुहोस