काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कार्यशैलीप्रति कडा टिप्पणी गर्दै राज्य सञ्चालनका क्रममा प्रतिशोध र पूर्वाग्रही व्यवहार देखिन थालेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले विधि, पद्...