काठमाडौं। लगातार तीन दिन उकालो लागेको सेयर बजार घटेको छ। सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको भोलिपल्ट बजार सुस्ताएको हो। नेप्से परिसूचक मंगलबार ३९.४४ अंक घटेर २७४४.४० विन्दुमा आएको छ।
कारोबारमा आएका म्युचुअल फण्ड बाहेक सबै समूहले ...