काठमाडौँ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले सुकुम्वासी बस्तीमा सुरक्षा फौजको आतंक देखाएर सरकारले डोजर चलाएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारले नागरिकलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाए। उनले भने, ‘डोजर आतंक देखाइ...