सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ।

6 days ago 40

 

 

संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको अर्थतन्त्रलाई तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित यस्तो लक्ष्य निर्धारण गरिएको बताएका...

पुरा समाचार पढ्नुहोस