सरकारले ल्यायो नगदरहित अर्थतन्त्रको नीति, सबै कारोबार डिजिटल प्लेटफर्ममा

3 weeks ago 39
काठमाडौं । सरकारले देशका सबै आर्थिक कारोबारलाई डिजिटल प्रणालीमा आबद्ध गर्दै नगदरहित, पारदर्शी तथा राजस्व चुहावटमुक्त अर्थतन्त्र निर्माण गर्ने नीति अघि सारेको छ ।सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प...
पुरा समाचार पढ्नुहोस