सरकारी अस्पतालमा बालबालिकामा हुने क्यान्सर रोगको उपचार निःशुल्क

6 days ago 45

१५ जेठ, काठमाडौं । बालबालिकामा हुने क्यान्सर रोगको सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् ।

पुरा समाचार पढ्नुहोस