सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ हजारदेखि एक लाख २१ हजार बनाउन सिफारिस

4 weeks ago 257

काठमाडौं । सरकारले निजामती कर्मचारीको तलब वृद्धि गर्ने तयारी थालेको छ । तलब भत्ता पुनरावलोकन समितिले कार्यालय सहयोगीको मासिक तलब ३५ हजार र मुख्यसचिवको तलब १ लाख २१ हजार रुपैयाँ पुर्‍याउने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

ह...

पुरा समाचार पढ्नुहोस