सरकारी कर्मचारीको तलब २१ प्रतिशतसम्म वृद्धि, न्यूनतम मासिक पारिश्रमिक ४० हजार नाघ्ने, कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता पनि

6 days ago 40

काठमाडौं / सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ देखि लागू हुने गरी सरकारी कर्मचारीको तलब तथा सेवा–सुविधामा उल्लेख्य वृद्धि गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद...

पुरा समाचार पढ्नुहोस