तेहरान(इरान) । अन्तरिम सम्झौता कार्यान्वयन नभए सम्म संयुक्त राज्य अमेरिकासँग आणविक वार्ता अगाडि नबढ्ने चेतावनी दिँदै इरानी विदेश मन्त्री अब्बास अराघचीले पूर्व निर्धारित प्रावधानहरू पूरा नभए समय अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने बताएका छन् । इरानको इ...