सर्लाहीमा ग्यास सिलिन्डर लिक भएर आगलागी, एक घर जलेर नष्ट

3 weeks ago 57
सर्लाही। सर्लाहीको हरिवन नगरपालिका– १ बिलन्दी टोलमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी भई घर तथा घरभित्र रहेका सामान पूर्ण रुपमा जलेर नष्ट भएका छन्। शुक्रबार बिहान करिब ९ बजे स्थानीय दिवश बम्जनको काठले बनेको दुईतले घरको भान्सा कोठामा खाना पकाउने ग्यास स...
पुरा समाचार पढ्नुहोस