सर्वोच्च अदालतको दैनिक पेशी सूची करिब दुई घण्टा ढिला, मल्ल र शर्मालाई इजलासमा जिम्मेवारी तोकिएन

3 weeks ago 43
काठमाडौँ । सर्वोच्च अदालतले आजको दैनिक मुद्दा सुनुवाइसम्बन्धी पेशी सूची करिब दुई घण्टा ढिलो गरी सार्वजनिक गरेको छ। नियमित रूपमा बिहान साढे ९ बजेदेखि पौने १० बजेसम्म प्रकाशन हुने सूची यस पटक करिब पौने ११ बजे मात्र अदालतको प्रणालीमार्फत उपलब्ध भएको हो।...
पुरा समाचार पढ्नुहोस