काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रभावकारी रूपमा सम्पत्ति छानबिन गर्न नसकेका कारण सम्पत्ति छानबिन आयोग गठन गरिएको जिकिर गरेका छन्। सम्पत्ति छानबिन आयोग गठनविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा...