सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई जना घाइते

3 weeks ago 46

फारुल्लाचौरबाट भुसखोलातर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर शुक्रबार दिउँसो करिब १:३० बजे सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।

पुरा समाचार पढ्नुहोस