सशस्त्र प्रहरीद्धारा मोरङबाट २० लाख भारतीय रुपैयाँ बरामद

3 weeks ago 27

विराटनगर । सशस्त्र प्रहरीले मोरङको रतुवामाई नगरपालिका–२ स्थित घररुचोक सीमा नाकाबाट २० लाख भारतीय रुपैयाँ बरामद गरेको छ । सीमा सुरक्षा गुल्म बरडंगा र वीओपी डोरियाको टोलीले भारतबाट मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा सो रकम बरामद गर...

पुरा समाचार पढ्नुहोस