काठमाडौँ । भारतबाट तस्करी गरी भित्र्याइएका २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद गरिएको छ । सशस्त्र प्रहरी बलले भारतबाट ल्याउँदै गरेको अवस्थामा कपिलवस्तुको कृष्णनगर १ शिवनगरबाट ३३० थान युरिफिल इफेक्ट नामक औषधि बरामद गरेको हो । विशेष सूचनाका आधारमा सशस्त...