सहकारी क्षेत्रमा सरकारको ‘एक्सन’ : ११ हजारभन्दा बढी संस्था प्राधिकरणमा दर्ता प्रक्रियामा
3 weeks ago
112
काठमाडौँ : राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा ११ हजार ६०० सहकारी संस्था दर्ता प्रक्रियामा रहेका छन् । सहकारी क्षेत्रलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने उद्देश्यले प्राधिकरणले देशभर बचत तथा ऋणलाई मुख्य कारोबारका रूपमा सञ्चालन गर्ने सहकारी