'सहकारी ठगी प्रकरणमा आफ्नो पक्षमा निर्णय गराउन विधि मिचेर प्रधान न्यायाधीश सिफारिस गरेको आशंका छ'
3 weeks ago
53
संवैधानिक परिषदले चौथो वरीयतामा रहेका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधान न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विरोध गरेका छन्।