सहसचिव एवं बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाल र शरद ओझासहित ४२ जनाविरुद्ध मुद्दा

3 weeks ago 79
काठमाडौँ । सहसचिव एवं नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष मदन दाहाल र पूर्वअध्यक्ष शरद ओझासहित ४२ जनाविरुद्ध बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ। नेपाल बीमा प्राधिकरणको निरीक्षण प्रतिवेदन तथा त्यसका आधारमा...
पुरा समाचार पढ्नुहोस