काठमाडाैं। मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित क्षेत्रका लागि छुट्याइएको बजेट र सडक पूर्वाधारको विषयलाई लिएर सांसद युवराज दुलालले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपाका सांसद दुलालले मेलम्ची प्रभावि...