सांसद विकास कोषका कार्यक्रम राख्ने अर्थमन्त्रीको‌ संकेत, ‘प्रस्ताव ल्याउनुस् स्रोत म‌ जुटाउँछु’

3 weeks ago 60

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा सांसद विकास कोषमा‌ कार्यक्रमहरु राख्ने संकेत गरेका छन्।

आगामी आर्थिक वर्षको‌ बजेटबारे मंगलबार अर्थ समितिको बैठकमा मन्त्री वाग्लेले सांसदहरुको राय र मागअनुसार अगाडि ...

पुरा समाचार पढ्नुहोस