सांसद शेर्पाद्वारा संघीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण

2 weeks ago 40
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधि सभा सदस्य मिङमा डेभिड शेर्पाले संघीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण गरेका छन् । उनले बुधबार बिहान ५:४० मा सगरमाथाको आरोहण गरेको जनाइएको छ । सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ...
पुरा समाचार पढ्नुहोस