सांसदलाई कारबाही गर्न सभामुख अर्यालले गठन गरे छानबिन समिति, प्रतिवेदन प्राप्त भएपछि निर्णय गर्ने

2 days ago 33

काठमाडौं। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसदहरुले अमर्यादित गतिविधि गरेको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेका छन्।

उनले प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेका हुन्। अर्...

पुरा समाचार पढ्नुहोस