साइक्लिङका क्रममा भीरबाट खसेर अड्किएका एक पुरुषको सेनाद्वारा उद्धार

3 weeks ago 54
काठमाडौँ । धादिङको रुबीभ्याली क्षेत्रमा साइक्लिङका क्रममा भीरबाट खसेर अड्किएका एक पुरुषको नेपाली सेनाको टोलीले उद्धार गरेको छ। काठमाडौँ महानगरपालिका-कपन निवासी ती पुरुष जेठ १० गते धादिङस्थित रुबीभ्याली गाउँपालिका-३ को सवालुंङ भीर क्षेत्रमा साइक्लिङ ग...
पुरा समाचार पढ्नुहोस