काठमाडौं । साउदी अरबको किंग अब्दुल्ला युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले चिस्याउने एउटा यस्तो तरिका पत्ता लगाएका छन्, जो पूर्ण रूपमा बिजुलीमुक्त छ । यस प्रविधिलाई नेस्कोड अर्थात् ‘नो इलेक्ट्रिसिटी एन्ड सस्टेनेबल कूलिङ अन डिमा...