काठमाडौं : सरकारले खुला प्रतिस्पर्धामार्फत सात वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार सात विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका हुन्।
नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डा. भोला...