सातै प्रदेश सभामा संघ-प्रदेश समन्वय शाखा स्थापना गर्ने निर्णय

1 week ago 68
काठमाडौँ । संघीय संरचनाअन्तर्गत संघ र प्रदेशबीचको समन्वयलाई सुदृढ बनाउने उद्देश्यले सातै प्रदेश सभामा संघ-प्रदेश समन्वय शाखा स्थापना गर्ने नीति तय गरिएको छ। सुदूरपश्चिम प्रदेशको टीकापुरमा सम्पन्न अन्तर-व्यवस्थापिका मञ्चको एघारौँ सम्मेलनले उक्त व्यवस्...
पुरा समाचार पढ्नुहोस