सातौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस

3 weeks ago 75
धनुषा । मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णसमक्ष मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रदेश प्रमुखको कार्यालयद्वारा आज प्रेस विज्ञप्ति जारी गर्दै प्रतिवेदन पेस भएको उल्लेख छ । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले ने...
पुरा समाचार पढ्नुहोस