साफ महिला च्याम्पियनसीप : साम्बाबिनाको नेपाल आज भुटानसँग भिड्दै

3 weeks ago 36

काठमाडौं। नेपाली महिला फुटबल टोलीले आज भुटानसँग प्रतिपर्दा गर्दैछ। साफ च्याम्पियनसीप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज भारतको गोवामा भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो।

खेल साँझ सवा ५ बजे सुरु हुनेछ। यो प्रतियोगितामा नेपाल आफ्नो स्...

पुरा समाचार पढ्नुहोस