काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले सामाजिक परिचालिका व्यवस्थापनसम्बन्धी बनेको प्रतिवेदनलाई प्राथमिकताका साथ पूर्ण रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ । समितिको आजको बैठकमा सामाजिक परिचालिकालाई प्राथमिकताका साथ लिई...