काठमाडौँ । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा आधारभूत वर्गको अवसर विस्तार गर्ने ठोस योजना समावेश नभएको बताएका छन् । बजेटबारे सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सांसद बरालले मध्यम वर्ग विस्तारको विषय उठाइए ...