हाम्रो समाजमा जीउ दुख्यो, झमझम भयो वा हातखुट्टा गल्यो भने धेरैले त्यसलाई ‘नसा बाथ’ भन्ने गर्छन्। कतिपयले त खुट्टामा देखिने फुलेका नीला नसासँग पनि यसलाई जोड्ने गर्छन्। तर, ती फुलेका नीला नसा सर्वथा बेग्लै कुरा हुन्। ती त रगतलाई पुनः मुटुतिर फर्काउने स...