सामान्यको ‘साइलेन्ट’ सरुवा, अधिकृत र उपसचिवको सूची अझै सार्वजनिक भएन

3 weeks ago 74
सरुवा नियमित प्रक्रिया हो भने सूची सार्वजनिक गर्न किन हिच्किचाहट ? सामान्य प्रशासन मन्त्रालयको पछिल्लो अभ्यासमाथि कर्मचारी वृत्तमा प्रश्न उठ्न थालेको छ। काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कर्मचारी ...
पुरा समाचार पढ्नुहोस