सामुदायिक वनबाट ११ थान अवैध भरुवा बन्दुक बरामद

1 day ago 53

पर्वत । पर्वत प्रहरीले जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा लुकाइराखिएका ११ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।

जिल्लाभित्र हुन सक्ने वन्यजन्तु तथा पशुपक्षीको अवैध सिकार नियन्त्रण तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले सञ्चालन गरिएक...

पुरा समाचार पढ्नुहोस